नायिका स्वेता खड्काको लक्ष्मी पूजा

महान चाड तिहारको सुभ अवसरमा लक्ष्मी माताको पूजा आराधना गरि घरघरमा लक्ष्मी भित्र्याइएको छ भने नेपाली सेलिब्रेटीहरुले पनि दिपावली बत्ती अनि रंगोली सहित लक्ष्मी पूजा गरेका छन् । तिहारको शुभकामना दिँदै नायिका स्वेता खड्का केही तस्वीरहरु पोस्ट गरेकी छिन् ।