मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा पुनः दिपाश्रीको नियुक्ती हुँदै (भिडियो)

मुन्द्रेको कमेडी क्लबबाट बाहिरिएकी अध्यक्ष दिपाश्री निरौला पूनः अध्यक्ष बन्ने भएकी छिन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूले एक्लैले चाहेर मात्रै दिपाश्री निरौलालाई अध्यक्षबाट ननिकालेको स्पष्ट पारे ।

उनले निरौलासँग भोलिका दिनमा पनि सहकार्य गर्ने जनाए ।
थप भिडियोमा हेर्नुस्