आइजीपी खनाललाई ब*दनाम गराउने प्रयास !

काठमाडौं। रबी लामीछाने पक्राउ प्र करणसँग जोडेर प्रहरी महानीरिक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई पनि ब दनाम गर्ने प्रयास भइरहेको छ। पत्रकार शालिकराम पुडासैनी प्र*करणमा हि*रासतमा रहेका बेला टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई भेटेको बिषयलाई बङ्ग्याएर प्रस्तुत गर्दै आजिपी खनालको ब*दनाम गर्ने प्रयास भएको हो।

आइजीपी खनालले रबी लामीछानेलाई हि*रासतभित्रै भेटेको बिषयमा गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेको भन्ने तथ्यहिन समाचार प्रकाशन गरिएको छ।

के हि*रासतभित्र रहेको आरोपितलाई आईजीपीले भेट्न मिल्दैन त ? यहाँनेर एउटा महत्वपूर्ण कुरा के छ भने रबि लामिछाने एउटा सेलीब्रेटी भएका कारण चितवनमा उनको पक्षमा हजारौ जनताहरु उर्लिरहेका थिए। त्यसैबेला रबीले असुरक्षीत महशुस भएकाे बताएका थिए।

जुन कुराले भी*डलाई थप उ*त्तेजित बनाएर लामिछानेका समर्थकमात्र होइन दरवारिया तत्वले समेत घु*सपैठ गर्ने ख*तरा बढेपछि त्यहा हुन सक्ने संभावित दुर्घटनालाई मध्यनजर गरी आईजीपी खनाल सुरक्षा अवस्था बुझ्न चितवन प्रहरी कार्यालय पुगेका थिए।

आईजीपी खनालले सुरक्षा अवस्था बुझेपछि हि*रासतभित्रै भेटेर रबीसँग तपाइलाई कुनै पनि सुरक्षा थ्रेट छैन र प्रहरीको अनु*सन्धानलाई सघाउनुस् भनेर फर्किएका थिए।

लामिछानेले फैलाएको अ*फवाहलाई समयमै एउटा संगठनको प्रमुखले स्थलगत निरिक्षण गरेर घ*टनालाई थप उ*त्तेजित बनाउन नदिएको कुरालाई अहिले केही अनलाइनहरुले अनुसन्धानमा रहेका व्यक्तिलाई हि*रासतमा गएर किन आइजीपीले भेटे ? भनेर समाचार बनाएर आईजीपीलाई बि*वादमा ल्याउन खोजेको प्रस्ट देखिन्छ।

यसबारेमा न गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले खनालसँग मौखिक स्पष्टीकरण सोधेका छन् न त प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयसमक्ष चासो राखेको छ नै । गृह मन्त्रालयका एक अधिकारी भन्छन- ’सुरक्षा संबेदेनशिलको बारेमा कसैले प्रश्न उठाएपछि संगठनको प्रमुखले भेटेर जानकारी लिनु कुनै ठुलो कुरा होइन।

यसअघि गृहमन्त्री ज्युले पनि बिभिन्न कारागारहरुको निरीक्षण गरी अभि*युक्तहरुसँग सुरक्षा जानकारी लिनुभएको थियो। यस्ता कुरालाई इस्स्यु गर्नु नै ग*लत हो।’ यस बारेमा गृह मन्त्रालयले समेत ग*लत भनिसकेको छ।