दीपावलीका लागि माटोको दियो तयार हुँदै (फोटोफिचर)

दीपहरुको पर्व दीपावली नजिकिँदै गर्दा भक्तपुरमा दियो बनाउन भ्याईनभ्याई भएको छ।

पछिल्लो समयमा बजारमा रेडिमेड विद्युतीय दियोहरु आउन थालेको भए पनि भक्तपुरमा परम्परागत दियो बनाउने काम रोकिएको छैन।

यस वर्ष कोरोना भाइरसको महामारीका कारण बाहिरबाट विद्युतीय दियोहरुको आपूर्ति कमै भएकाले यस्तो दियोको माग बढ्ने अनुमान गरिएको छ।