काठमाडौँ उपत्यकामा थप १३३८ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ३०, भक्तपुरका १२१ तथा ललितपुरका १८७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्।

भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट ; १८ जनाको मृ’त्यु