भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट ; १८ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५२ हजार ९ सय … Continue reading भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट ; १८ जनाको मृ’त्यु […]

Read More…