उपत्यकामा फेरि थपिए झन्डै दुई हजार नयाँ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृ’त्यु भएको हो । यो दैनिक मृ’त्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि ३० जनाको मृ’त्यु