पूर्व सभामुख महरा पत्नीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।

एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

पूर्व सभामुख महरा पत्नीको कोरोनाका कारण निधन