पूर्व सभामुख महरा पत्नीको कोरोनाका कारण निधन

काठमाण्डौं, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण बहादुर महराकी धर्मपत्नी सीता महराको आज बिहान ६:३० बजे निधन भएको छ । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित महरापत्नी सितालाई कोरोना पोजेटिभ … Continue reading पूर्व सभामुख महरा पत्नीको कोरोनाका कारण निधन […]

Read More…