उडिरहेको प्लेन भित्र यस्तो हर्कत गरेपछि…

मालिण्डो एयरवाट मलेसियाको यात्रामा रहेका एक बंगलादेशीले विमान भित्रै नि’वस्त्र भएर ह’स्तमै’थुन गर्न थालेपछि प’क्राउ परेका छन्।

मलेसियान युनिभर्सिटीमा अध्ययनरत २० बर्षिय छात्रले विमानमा यात्रा गर्दा आफ्नो ल्यापटपमा अ’श्लिल फिल्म हेर्दै नि’वस्त्र भएका थिए। नि’वस्त्र अवस्थामै विमानका परिचारिकालाई अंगालो मार्न जाने क्रममा उनले आ’क्रमणको प्रयास समेत गरेका थिए।

उनले नि’वस्त्र अवस्थामै ह’स्तमै’थुन आफु बसेको सिटमै गरेको विमानका अधिकारीहरुले बताएका छन्। उनलाई विमानका अरु कर्मचारीहरुको मद्धतले उनको हात पछाडीबाट बाँधेर नि’यन्त्रणमा लिएका थिए।

मलेसियाको क्वालालम्पुरवाट बंगलादेशको ढाकाका लागि भएको उडानमा भएको उक्त घ’टनामा प’क्राउ परेका बंगलादेशीलाई ढाकामै प्रहरीको जिम्मा लगाईएको छ।