नवनियुक्त राजदूतहरुले लिए शपथ

तीन जना नवनियुक्त राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्काले आइतबार राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।