जनताको ध्यान चितवनमा केन्द्रित गरेर एनसेललाई अर्बौ रुपैया कर छुटको फैसला भयो

काठमाडौं। राजनितीक बिस्लेसक प्रा डा सुरेन्द्र केसीले रबि लामिछानेको चितवनना भएको आन्दोलन र जिल्ला अदालतको फैसला आइरहदा यता सर्बोच्चमा एनसेललाई कर छुट को फैसला हुनु संयोग मात्र नभएर जनताको ध्यान चितवनमा केन्द्रित भएको बेला यता उन्मुक्तिको ड*रलाग्दो निर्णय दुरासय पुर्ण दाउपेच नै भएको गम्भीर आसङ्का ब्यक्त गरेका छन ।

रबि लामिछाने छुट्छन भन्ने कुरा छुट्नु अघिनै प्रचार हुनु को कारण जिल्ला न्यायाधीश र स्थानीय न्यायालयमाथी को जनबिस्वास भएको भन्दै राजनीतिहाबी भएको न्यायलयमा कहा कस्तो निर्णय हुनसक्छ भन्ने जनताले सहजै अनुमान गर्नु कुनै अनौठो कुरा अब नरहेको आसय समेत उल्लेख गरेका छन । रबि लामिछाने को गैर न्यायिक गिरफ्तारी प्रती खरो आलोचना गरेका केसीले रबि लामिछानेलाई केही गम्भीर सुझाब समेत दिएका छन ।

भिडियो हेर्नुहोस: