सुशान्तसिंह प्रक’रणमा नयाँ त’रङ्ग : टीभी अभिनेत्री प्रीतिका चौहान प’क्राउ

सुशान्तसिंह राजपुत प्रकरणमा ड्र’ग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि नियन्त्र’णमा लिएको छ । एनसीबीले आइतबार प्रीतिकालाई ड्र’ग पेडलरसँग ड्र’ग्स लिइरहेको अवस्थामा रंगेहात नि’यन्त्रणमा लिएको हो ।

प्रीतिकाले सावधान इन्डिया, देवों के देव महादेवलगायत टीभी सिरियल्समा काम गरिसकेकी छन् । अभिनेत्री प्रीतिका र ड्र’ग पेडलर फैजल दुवैलाई ५ नोभेम्बरसम्मका लागि न्यायिक हिरासतमा राखिएको जानकारी गराइएको छ ।

उनको परिवारले सुशान्तको आ’त्मह’त्या नभई ह’त्या भएको दाबी गर्दै आएको छ । यस विषय एनसीबीले गहिरो अनु’सन्धान गरिरहेको छ ।