अष्टमीको दिन छोराले सुरुमा बुवा मा’रे : भाई र आमाले यसरी भा’गे’र ज्यान जोगाए (भिडियो हेर्नुस्)

दशैमा सबैतिर चहलपहल छ। ठूलाको आर्शिवाद लिन मानिसहरु घर गई रहेका छन्। आमा बाबुको हातको टिका लगाउन अवस्था सामान्य भए छोरा छोरी बिदेशबाट समेत घर फर्किन्छन्।

तर दागंकी कमला विकको परिवारमा भने अर्कै घटना भएको छ । अष्टमीको निकै रमाइलो माहोल थियो। दुई छोरा र श्रीमान श्रमितिले रमाइलो गरी दशैं मनाउने योजना बनाए।

आमाले मासु ल्याएर पकाइन्। त्यतिकैमा जेठो छोरा पनि बाहिरवाट आए। छोरा आएको देखेर उनी खुसी भइन्। माइलो छोरा खाना खाएर बाहिर घुम्न निस्किए।

कान्छा छोरा भने घरमै थिए। अंश लिएर निस्केका जेठो छोराले परिवारका सबै सदस्य सखाप पार्ने उद्देश्यले आएका थिए। छोरालाई खाना खान दिइन् छोराले खाना खाएनन् त्यही थालमा हात धोए।

आमाले दिएको खानामा किन हात धोयौ बाबु भनेर सोधिन् तर उनी बोलेनन्। तर जब सबै सु त्ने बेला भयो आमाबुवाको विस्तरामा पानी खन्याइदिए। किन यस्तो गर्छस् बाबु हामीलाई मा र्न आएको होस् की के हो भनेर जिस्क्याइन्।

तर त्यतीकैमा आमाबुवा दुवै जनालाई छोराले उचालेर माथिवाट तल फालिदिए। बुवा उठ्न सकेनन् आमा उठेर देवरलाई बोलाउन गइन्। त्यतीबेला उनले घरको भाले, बिरालो सबै मा रे का थिए।

कान्छो छोरा पनि भा गे र बाँचेका थिए। आमा पनि देवरहरुलाई बोलाउन गएका कारण बाँचिन्। तर बुवा भने माथिवाट तल फाल्दा उनी टाउकोको भरमा परेका कारण तत्काल निधन भएको थियो।

उनले त्यती गरिसकेर मात्र उनले घर भत्काउने र घरमा भएका अन्य जनावर समेत मा रे को बताइन्। राती १० वजे देखि विहान ३ वजे सम्म गाउँका मानिस सबै आएर ढोका खोल्न खोज्दा पनि कसैले नसकेको बताए।

गाउँका मानिस हेरेका हेर्यै भए कसैले पनि घर भित्र पनि पस्न सकेनन्। उनी घरभित्र हं गा मा गरिहेका थिए।

थप भिडियोमा हेर्नुस्