सुहाना थापाको यस बर्षको दशैं आफ्ना पिता र आमा झरनाको साथमा (फोटो)

नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन् । साथै, आफ्नै घरमा परिवारसँग उनले टिका लगाइन् । सुहानाले सामाजिक संजालमा दशैंमा परिवारसँग टिका लगाउन पाउँदा खुशी लागेको बताउँदै तस्वीर शेयर गरेकी छिन् ।

कोरोना भाइरसका कारण यसपटक कलाकारहरुले दशैंको टिका परिवारमा मात्र सिमित गरेका थिए ।