काठमाडौँ उपत्यकामा ८९४ जना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् ।

यसमा ३८० जना महिला र ५१४ जना पुरुष रहेका छन् ।

देशभर पछिल्लो १७४१ जनामा कोरोना संक्रमण पुष्टि ; १५ जनाको मृ’त्यु