दसैँ आयो चचहुई चचहुई ( तस्बिरहरु)

कोरोना महामारीका कारण यसपटक सरकारले सार्वजनिक स्थलमा पिङ नहाल्न सबैसँग आग्रह गरेको छ।

यद्यपि दसैँको एक महत्त्वपूर्ण प्रचलन पिङ खेल्न नपाउँदा पर्व खल्लो बनेको छ।

केही स्थानमा भने पिङ राखेको पाइएको छ।