माइत हिँडेकी पत्निलाई रो’क्न नसकेपछि बिच सडकमा नै डाँको छोडेर रो’ए पति(भिडियो सहित)

हरेक विबाहित महिलाको दुख बिसाउने घर हो माइतीघर। विबाह गरेपछि हरेक महिलालाई इच्छा हुन्छ पटक पटक माइत जानका लागी। तर कहिलेकाहीँ घर झ’गडा’पछि पनि महिलाहरु माइत जाने गर्दछन्।

यस्तो अवस्थामा पतिनलाई माइत जानबाट रोक्न नसकेको भन्दै एक पति बिच सडकमा नै डाँको छोडेर रो’को भिडियो अहिले सामाजिक संजालमा भाइरल नै बनिरहेको छ।

सार्वजनिक भिडियोमा पत्नी पतिसँग रि’साएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् र लाख कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रु’न्छन्। सार्वजनिक भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन।

भिडियोमा उनीहरु रेलवे स्टेसन अगाडी भएको प्रस्ट देखिन्छ। भिडियोमा पतिले ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु भनेपनि पत्निले पतिको भनाई नसुनी आफ्नो बाटो लाग्छीन्।