अदालतबाट रिहा भएपछि अस्मिता रुँदै आइन् मिडियामा, यसरि सुनाइन आफ्नो पि*डा (भिडियो)

काठमाडौ। पत्रकार शालिकराम पुडासैनीको रह स्यमय नि*धनसम्बन्धमा प्रहरी हि*रासतमा रहेकी अस्मिता कार्की सोमबार रिहा भएपछी पहिलो पटक मिडियामा आएकी छिन् । उनले कुरा गर्दै आफु अन्यायमा परेको भन्दै भाबुक भएकी छिन् । उनले आफु पि*डित पक्षको महिला भएको बताउदै पि*डामा हुँदा आफुलाई साथ दिने सबैलाई धन्यबाद दिएकी छिन् ।

उनले अदालतले गरेको फैसालामा पनि आफु खुशि भएको बताइन् ।  कुरा गर्ने क्रममा ज्ञानेन्द्र शाही पनि भक्कानिएका छन् । अस्मिता कार्की गाउबाट आएको सोझि भएकोले आफुलाई पि*डा भएको बताउदै ज्ञानेन्द्र शाहीले उनको पत्रकार शालिकराम पुडासैनीको रह*स्यमय नि*धनसम्बन्धमा अस्मिताको कहि कतै सँलग्नता नरहेको बताए । उनले एक इनोसेन्ट मान्छेलाई लगेर जबरजस्ति थुनेको बताए ।

भिडियो हेर्नुहोस: