प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

अपरान्ह साढे चार बजे प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रण, दसैँ लगायतका विषयमा सम्बोधन गर्ने बताइएकाे छ।

सानो आकार भएकाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नदेखिएको-सू्र्य थापा

प्रधानमन्त्रीकै शुभकामना सन्देशमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र गायब