थप २१ संक्रमितको मृ’त्यु, नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ८ सय १२ पुग्यो

काठमाडौं, ६ कात्तिक । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको कुल संख्या ८ सय १२ पुगेको छ ।
हरेक दिन थपिदो मृत्युदरले कहाली चुल्याउदै लगेको छ । लभगभग दुई सातादेखि मृ’त्यु हुनेको संख्या दोहोरो अंकमा स्थिर छ ।