सह-सचीव स्यतरिय प्रमुख सङ घोप्टे परि भेट्छन; मेरो देश कहाँ बाट कहाँ पुग्यो

लामो समय देखि नेपालका लागि नेपालीको अभियान चलाउँदै आएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले देशको हालत कस्तो भो ?भनेर प्रश्न सोधेका छन।

हिजो हाम्रा देशका प्रमुखहरु चाहे राजा वा जङबहादुर राणा बिदेश भ्रमणा जाँदा बिदेशमा छुट्टी दिइन्थ्यो तब पो नेपालको सान थियोे मान थियो भन्दै सह -सचीव स्यतरिय भारतिय रअ प्रमुख सङ बालुवाटारमा भेट भएको जानकारी दिएपछि लगत्तै शाहीले सामाजिक सन्जाल मार्फत आपत्ति जनाएका हुन्।