अन्धविश्वासले गुम्यो एकै परिवारका ३ दिदी बहिनीको ज्यान

परिवारको अन्धविश्वासका कारण एकै घरका ३ दिदी बहिनीको नि’धन भएको छ। स’र्पले ड’सेका दिदीबहिनीलाई परिवारले अस्पताल नलगेर घरमै झारफुक गर्न लाग्दा ज्यान गएको छ।

यो घटना भारतको झारखंडको सिमडेगा भन्ने स्थानको हो। स’र्पले टो’केपछि ती तीन बहिनीहरूलाई डाक्टर कहाँ लैजानु भन्दा परिवारले रातभरि जप गरिरहे र बिहान उनीहरूको नि’धन भयो।

रातभर जप र झारफुक गरे पनि बालिकाहरु निको भएनन्। प्रहरीले घटनाको अनुसन्धानका क्रममा थाहा भयो उनीहरुले अन्तिम अवस्थामा मात्र अस्पताल लगेका थिए। त्यतीबेला तीन दिदी बहिनीकै निधन भइसकेको थियो।

चिकित्सकले निधन भइसकेको घोषणा गरिसकेपछि पनि उनीहरुले विश्वास गरेनन्। फेरी अस्पतालवाट पनि झारफुक गर्न भन्दै ठूलो तांत्रि’क सहित ओडिशा लिएर गए।

बालिकाको नाम अंकिता लाक्रा, हर्षिता लकरा र एडलिन एक्का हो । उनीहरु क्रमशः १२, १० र ८ बर्ष उमेरका थिए। उनीहरु भुँईमा सु’ते को बेलामा स’र्पले टो’केको थियो।