पुडासैनी प्र*करणः यस्तो भन्छन्, बहस सकेर निस्केका पुडासैनीका अधिवक्ता नेपाल

काठमाडौं। माउण्टेन टेलिभिजनमा कार्यारत पत्रकार शालिकराम पुडासैनी आ*त्म*ह*त्या प्र*करणमा पुडासैनी पक्षधबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले बहस सकेर निस्कएको बताएका छन् ।

उनले बाहिर निस्केपछि सामाजिक संजालमा स्टाटस गर्दै यो प्रकरणमा आजदेखि हत्या कि आ*त्म*ह*त्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् ।

उनले जिल्ला अदालत चितवनले पनि औपचारिक रुपमा आ*त्म*ह*त्या नै मानिसकेको जनाएका छन् ।

उनले भनेका छन्, ‘पुडासैनी प्र*करणमा आजदेखि ह*त्या कि आ*त्म*ह*त्या भन्ने प्रश्न अन्त्य भएको छ, अदालतले पनि औपचारिक रुपमा आ*त्म*ह*त्या नै मानिसकेको छ । आफ्नो वहसको निष्कर्श अदालतबाट स्वीकार भएर अब ह*त्या होइन आ*त्म*ह*त्या हो भन्ने पुष्टि गर्न बहस नै जरुरि नभएकोमा अदालत प्रष्ट भइसकेको श्रीमानबाट निर्देश भएपछि म बहस सकेर निस्किएको छु, बाँकी केही समयपछि आदेश आउनेछ तर त्यो अन्तिम भने हुने छैन…’