
काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आ*त्म*ह*त्या दुरु*त्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेलको मुद्दामा थुन*छेक बहस सुरु भएको छ ।
सोमबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका लामिछाने र कँडेलको बयान सकिएलगत्तै थुन*छेक बहस सुरु भएको हो ।
उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।
थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सरकारले भदौ ८ गते लामिछानेवि*रूद्ध पुडासैनीलाई आ*त्म*ह*त्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मु*द्दा दर्ता गरेको थियो ।
यता रविको समर्थनमा चितवन पुगेका मह जोडी भने रविले अदालतमा दिएको बयानले खुशी भएका छन। रविको दमदार विश्वासिलो बयानले मह जोडीले रवि रिहा हुनेमा पुर्ण विश्वस्त छन् । हेरौं उहाँहरू सँग गरिएको कुराकानी: