काठमाडौँ उपत्यकामा थप १७०२ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ४ सय ३१, ललितपुरका १ सय २३ तथा भक्तपुरका १ सय ४८ जनामा संक्रमण पुष्टि भएको हो। भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट; ८ जनाको मृ’त्यु […]

Read More…