रबि लामिछानेलाई ५ वर्ष सम्म जे*ल राख्ने योजनाकार को हुन् ?

काठमाडौ। पत्रकार शालिकराम पुडासैनी प्र*करणमा प*क्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना वि*रुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको संगै रविलाई फ*साउन गरिएको योजनाहरु बाहिर आएको छ।

रबि माथी राजनीतिक भएको खुलेको छ उनि एक सच्चा र सहि पत्रकार भन्दै एक बरिष्ठ इन्जीनियर तथा भष्ट्राचार बिरुद्धका संयोजक समेत रहेका आर के ठाकुरले बास्तबिकता खुलाएका छन। तीनैजनालाई हि*रासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार सम्मेलन नेपाल प्रहरीको केन्द्रि अनु*शन्धान ब्यूरोका एसपी दीपक रेग्मीले अनुशन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएका छन्।

हेरौ यो भिडियो कुराकानी :