भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट; ८ जनाको मृ’त्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ संक्रमित थपिएका छन् ।

मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् ।

त्यस्तै काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको मृ’त्यु भएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या ७६५ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप १७०२ जनामा कोरोना पुष्टि