न्युज २४ का संचालक वि*रुद्धपनि लाग्यो मु*द्धा ! यी हुन् मु*द्धा दिने व्यक्ति

काठमाडौं। पत्रकार सालिकराम पुडासैनी मृ त्यु प्र करणमा जोडिएकी अस्मिता कार्कीको व्यक्तिगत कुराहरुलाई समेत मिडियाबाजी गरेर व्यक्तिगत गो*पनियतामाथि प्र*हार गरेको भन्दै उनका दाजु जगत कार्कीले न्यूज–२४ टेलिभिजनवि*रुद्ध मु*द्धा दा*यर गर्न लागेका छन् । रवी लामिछाने प*क्राउ संगै व्यापार व्यबसायमा ठुलो असर परेका न्युज २४ का सन्चालक अनिल जोशीलाई यो संगै अर्को धक्का लाग्ने देखिन्छ।

भिडियोको आधारमा प्रहरीले प*क्राउ गरेपनि पछि विभिन्न किसिमका ब्यक्तिगत मेसेजहरुलाई समेत सार्वजनिक गरेर बहिनीको चरि*त्र स*खाप गरिएको भन्दै अस्मिताका दाई जगतले अदालती प्रकृयामा जाने बताएका हुन् ।

एक युट्युव च्यानलमा बोल्दै उनले न्युज–२४ टेलिभिजनले कानुन मिचेर व्यक्तिगत स्वतन्त्रतामाथि खे*लवाड गरेको आ*रोप लगाएका छन् । न्युज–२४ कै पत्रकारहरुले अस्मिताका नितान्त व्यक्तिगत कुराहरुलाई सामाजिक संजालमा सार्वजनिक गरेका थिए । पत्रकार शालिकराम पुडासैनीले मृ त्यु अघि रेकर्ड गराएका भिडियोमा अस्मिता कार्कीको नाम लिएपछि गत साउन २० गते उनलाई चितवन प्रहरीले प*क्राउ गरेको थियो ।

पुडासैनी मृ त्यु प्र करणमा न्युज–२४ टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ का प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की प्रहरी हि रासतमा छन् । उनीहरुको अनु*सन्धानको क्रममा २ पटकसम्म म्याद थप गरि आइतबार थु*नछे*क बहस शुरु भएको छ । आइतबारपनि समय अपुग भएकाले भोली मात्र निर्णय लिनेगरी उनीहरुलाई हि*रासतमा नै फर्काइएको छ ।