भरतपुरको अस्पताल रोड तना*वग्र*स्त, प्र*दर्शनकारी र प्रहरीबीच झ*डप, दर्जनबढी अश्रुग्यास प्र*हार

भरतपुर। चितवनको भरतपुर अस्ताल रोड त*ना*वग्र*ष्त बनेको छ । रविका समर्थनमा निस्किएका प्र*दर्शनरकारी र प्रहरीलेबीच अहिले झ*डप भइरहेको छ । प्रहरीले दर्जनबढी अश्रुग्यास प्र*हार गरेको छ । झ*डपमा केही प्रहरी घा*इते भएका छन् ।

रविका समर्थकहरुले आज रवि रिहा हुन्छ भनि आश गरिरहेका थिए। अदालतको आदेशमा म्याद पुनः थप भएपछी समर्थकहरु आ*क्रो*शित बनेपछि उक्त झ*डप भएको हो।

यो पनि पढ्नुहोस: आज पनि रबि नछुटेपछि रबिका दाईले ल्याए यस्तो सूचना (भिडियो)

भरतपुर। पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा प*क्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अ*नुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अ*नुसन्धानमा खटिनु भएका केन्द्रीय अ*नुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अ*नुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो ।

अनु*सन्धानका क्रममा सो घ*टनामा आ*त्मह*त्या गर्न दु*रु*त्साहन गरिएको प्रमाणसमेत पेश गरिएको उहाँले बताउनुभयो । सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उहाँको भनाइ थियो । अ*नुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घ*टनाको अ*नुसन्धान गर्दै आएको र बाह्य द*बाब थेग्नु नपरेको जानकारी दिँदै उहाँले भन्नुभयो,“भिडबाट न्याय खोज्ने परम्परालाई नि*रुत्साहित गरी न्यायलयबाटै न्या*य खोज्ने परम्परा थाल्नुपर्छ ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अ*नुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।

उहाँले यस मु*द्दामा तीन प्र*तिवादीमाथि लगाइएको दो*ष फरक फरक देखिएको भन्दै यसको निक्र्यौल अदालतले गर्ने बताउनुभयो । सरकारी वकिलले आज जिल्ला अदालतमा मु*द्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । सो कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अ*भियुक्तलाई पेश गरेको थियो ।

प्रहरीले लामिछानेसहित तीन जनालाई प*क्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मु*द्दा दर्ता गरेमा अ*भियुक्तलाई साधारण तारेख, धरौटी वा थु*नामा राख्ने भन्ने विषयमा वा*दी र प्र*तिवादीको बहस हुने बताइएको छ । लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट प*क्राउ गरेको थियो । उनीहरु प*क्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्र*दर्शन गरिरहेका छन् ।

मुलुकी संहितामा आ*त्मह*त्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आ*त्मह*त्या दु*रुत्साहनमा पाँच वर्षसम्म कै*द र रु ५० हजारसम्म ज*रिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मु*द्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् । -रासस

रबि लामिछाने आज रिहा नहुने

आजै अदालतमा सरकारी वकिलले बहस गरिरहेको हुदा रबि लामिछाने, युवराज कंडेल र अश्मिता कार्की आज रिहा हुने सम्भावना कम रहेको स्वयम् रबि लामिछानेका दाई हरिसरण लामिछानेले बताए । तर भोली भने उनीहरु रिहा हुने प्रवल सम्भावना रहेको छ ।

हरिसरणसंग गरिएको कुराकानी हेर्नुहोस ।