रवि लामिछाने आज रिहा नहुने, थुन*छेक बहस भोलि

काठमाडौ। पत्रकार शालिकराम पुडासैनीलाई आ*त्महत्या दु*रुत्साहन ग*रेको अ*भियोगमा प*क्राउ परेका तीन जना वि*रुद्ध चितवन जिल्ला अदालतमा मु*द्धा द*र्ता भएपछि ब*यान सुरु भएको छ । अदालतमा अहिले अस्मिता कार्कीबाट ब*यान सुरु भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । न्यायधिश हेमन्त रावलको इ*जलासमा एक/एक जनाको पा*लैपालो ब*यान सुरु भएको हो ।अस्मिताको ब*यान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको ब*यान सुरु हुनेछ ।

तीनै जनाको ब*यान सकिएपछि मात्रै थु*नछेक ब*हस हुनेछ । थु*नछेक ब*हस भोलि मात्रै हुनेछ ।उनीहरू तीनै जनालाई प्रहरीले आज बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अ*नुसन्धान प्र*तिवेदन मि*सिलसहित पे*स गरेको थियो। ब*हसपछि मात्रै रि*हा गर्ने वा का*रागार च*लान गर्ने आ*देश अदालतले दिनेछ। मृ*त्यु प्र*करणका आ*रोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याइ प्रहरी हि*रासतमा राखिएको छ। पुडासैनी साउन २० गत्ते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झु*ण्डिएको अवस्थामा मृ*त फे*ला परेका थिए ।