भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट; १२ जनाको मृ’त्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ३ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ … Continue reading भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट; १२ जनाको मृ’त्यु […]

Read More…