राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

काठमाडौ. । राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएवपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।