भट्टराईले प्रधानमन्त्री ओलीलाई भने; जति खास्टोले छोपे पनि बिरालोले म्याउँ नै गर्छ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई बिरालोको संज्ञा दिँदै उनको चरित्रप्रति व्यंग्य गरेका छन्।

शुक्रबार राति एक ट्वविट गर्दै उनले लेखका छन्।

उनले ट्विटरमा भट्टराईले यस्तो लेखेका छन् –

जति खाष्टोले छोपे पनि आखिर बिरालोले म्याउ गरिहाल्छ भनेको यही हो!