जनताहरु भोकै बस्नु परिरहेका बेला पनि सांसदहरुको खातामा दशैँ भत्ता र बोनस जम्मा

सांसदहरुलाई दशैँ भत्ता र बोनस खातामा जम्मा भएको छ। जनतालाई दशै नमनाउ भन्दै गरेको बेला सांसदहरुलाई बोनस र भत्ता उनिहरुको खातामा जम्मा भएको छ। थप भिडियोमा हेर्नुस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने बताएका छन् ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उनले भने, ‘नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।’

प्रधानमन्त्री ओलीले भने, ‘नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।’