रातमा पनि चम्किन्छ ऐतिहासिक रानीपोखरी (फाेटाे फिचर)

काठमाडौंको ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणको अन्तिम चरणमा छ ।

अहिले रानीपोखरी वरिपरि र बीचमा रहेको मन्दिरमा बिजुलीबत्ती जडान गरिएको छ र रानीपोखरीमा पानी भरिएको छ ।

छिट्टै नै उद्घाटनको तयारी गरिदै गरेको रानीपोखरीमा बिजुलीबत्ती जडानपछि रातमा पनि पोखरी साँचिक मनमोहन देखिएको छ ।