शालिकरामले अस्मितालाई फ*सा*एको सन*सनीपूर्ण खुलासा, रवि निर्दोष ?

काठमाडौं। ओेखलढुंगाको रावादुलु गाउँपालिकाकी ५५ वर्षीया नीलकुमारी कार्की महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन् ।

उनी हुन् पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्र करणमा प्रहरी हि रासतमा रहेकी अस्मिता कार्कीकी आमा । ११ साउनमा अस्पताल भर्ना भएदेखि नै कुरुवा बस्दै आएकी अस्मिता पछिल्ला ८ दिनयता अस्पतालसम्म जान पाएकी छैनन् । पाउन् पनि कसरी ? हठात आइपरेको अनौ ठो परिस्थतिको ब न्धनमा परेकी अस्मिता साउन ३० यता जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा छिन् ।

आजको कान्तिपुर दैनिक लेख्छ–अस्मिताबारे गरिएको खोजमा उनी कसरी परिब न्दमा परेकी थिइन् भन्ने मात्रै देखाउँदैन आ त्म ह त्या गरेका शालिकरामले उनलाई कसरी निरन्तर मानसिक या तना दिइरहे भन्ने पनि प्रष्ट पार्छ । कान्तिपुरले यो घटना केलाउन शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुकक म्यासेन्जर र एसएमएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेटेको जनाएको छ । जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि लामिछाने र पत्रकार युवराज कँडेलको संलग्नता नरहेको देखाउँछ ।

यता अस्मिता थु नामा परेको यत्रो दिन बितिसक्दा पनि आमालाई यसबारे जानकारी दिइएको छैन । अस्मिताका दाइ जगतले अस्मिता नक्कली मायाको फ न्दामा परेर मा नसिक यातना खेप्न बा ध्य भएको उनको दाबी छ ।

समाचारमा शालिकरामले अनेक द वाव दिएर अस्मितालाई प्रेम जा लमा पारेका थिए भने आफू अविबाहित भएको समेत ढाँ टेको उल्लेख छ ।