बाबुरामलाई प्रधानमन्त्री ओलीको जवाफ : हामी भ्र’ष्टाचार गर्दैनौँ, हुन पनि दिँदैनौँ(भिडियो)

आफूसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लगाएको आरोपलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

भट्टराईले लगाएको आरोपबारे पहिलो पटक मुख खोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले त्यस्तो अनैतिक काम गर्न सक्ने बताएका हुन्। ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने,‘हामीबाट त्यस्ता अनैतिक हर्कत कदापि हुनसक्दैन्। हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुनसक्दैनौं।’

थप भिडियोमा हेर्नुस्