किन खाने डल्ले खुर्सानी ?

खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ ।

डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधी समेत हुन्छ ।

डल्ले खुर्सानीमा पाईने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पु¥याउछ ।

त्यसबाहेक डल्ले खुर्सानीका निम्न फाइदाहरु रहेका छन् ।

– मोटोपन घटाउछ ।

– रगतमा चिनीको मात्रा घटाउछ ।

– पिसावको विरामीलाई लाभदायक छ ।

– हाडजोर्नी लगाएतका दुखाइ घटाउछ ।

– विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ ।

– यो खुर्सानीको नियमित सेवनले रोगहरू निको हुन्छ ।

– थकाइ मेटाउछ ।