सालिकरामको तर्फबाट लडेका वकिल भन्छन्: मेरो फोटो राखेर ‘रि*प’ लेख्नेहरुको इच्छा पुरा होस्

चितवन। नेपाली पत्रकार सालिकरामको तर्फबाट लडेका वकिल भन्छन्, रवी हिरासतमा अशुरक्षित् छन्, रविको म भन्दा ठुलो फ्यान अर्को को होला ?

उनले पुडाशैनीको ह*त्या हो वा देह*त्होयाग भन्ने कुराको निर्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वहसमा जान ला*गेको बताएका छन् । उनले पुडाशैनीको तर्फवाट कानुनी वहस गर्दा रविलाई अन्यायमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन्

नेपाली पत्रकार समेत रहेका अधिवक्ता स्वागत नेपाल रवि लामिछाने विरुद्ध अदालतमा वहस गर्दैछन् । उनी शालिकराम पुडाशैनीको परिवारका पक्षवाट कानुनी वहस गर्ने भएका छन् । उनले पुडाशैनीको ह*त्या हो वा देह*त्होयाग भन्ने कुराको निर्णय अदालतले गर्ने उनको भनाई छ । उनले आफु कानुन र न्यायका लागि वहसमा जान ला*गेको बताएका छन् । उनले पुडाशैनीको तर्फवाट कानुनी वहस गर्दा रविलाई अन्यायमा पार्ने आफ्नो उद्देश्य भने नभएको बताएका छन् । आफु घटनाको सत्य तथ्य वाहिर ल्याउन र न्यायका लागि आफ्नो वहस पैरवी गर्ने बताए ।

पुडाशैनीको परिवारले अन्य केही अधिवक्तालाई पनि आग्रह गरेको तर अरुले उनको मु*द्दा हेर्न नमानेको कुरा आफुलाई बताएको नेपालले बताए । उनले रवि लामिछानेलाई फसाउने आफ्नो कुनै उद्देश्य नभएको बताए ।

पुडाशैनीको परिवार आफुसंग न्यायका लागि लडिदिन आग्रह गर्न आएका कारण आफुले यो मु*द्दा लिएको बताए । पुडाशैनीको परिवारले अन्य केही अधिवक्तालाई पनि आग्रह गरेको तर अरुले उनको मु*द्दा हेर्न नमानेको कुरा आफुलाई बताएको नेपालले बताए । उनले रवि लामिछानेलाई फसाउने आफ्नो कुनै उद्देश्य नभएको बताए । यो घटनामा पुडाशैनीले देहत्याग गरेको प्रमाणीत भए झन रवि लामिछाने नफस्ने उनको भनाई छ।

पहिलो वहस पुडाशैनीको ह*त्या हो वा देह*त्याग हो भन्ने कुरामा हुने र त्यसपछि त्यसका लागि रविले प्रोत्साहन गरेको हो कि होइन भन्ने कुरामा वहस हुने बताए ।

रवि लामिछानेले कति पैसा कमाए, कतावाट पैसा ल्याए भन्ने कुरा यो मुद्दामा नपर्ने नेपालको तर्क छ । देहत्मायागमा रविले दुरुत्साहन गरेको हो वा होइन भन्ने कुरामा वहस हुने बताए । उनले पहिलो वहस पुडाशैनीको ह*त्या हो वा देह*त्याग हो भन्ने कुरामा हुने र त्यसपछि त्यसका लागि रविले प्रोत्साहन गरेको हो कि होइन भन्ने कुरामा वहस हुने बताए । नेपालले आफु पुडाशैनीको आ*त्म ह*त्या नै हो भन्ने कुरा प्रमाणीत गर्ने बताए।

पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामाः जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो

नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिनुभयो । विधिविपरित नगरप्रमुख र उपप्रमुखसहितले एकलौटी निर्णय गर्ने र पदीय जिम्मेवारी नै बेवास्ता गर्ने गरेकाले राजीनामा दिएको वडा नं ९ का अध्यक्ष विनोदकुमार विकले बताउनुभयो ।

समिति गठनदेखि अरु निर्णय एकलौटीरूपमा गर्ने गरी फरक सङ्गठनको र आस्थाको भनेरै बहुमतको शैली देखाएको भन्दै स्रोत अनुमान तथा सीमा निर्धारण समिति सदस्य, धर्मराज पाध्या, नगर शिक्षा समिति सदस्य डम्मरबहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजश्व परामर्श समिति सदस्य विनोदकुमार विक र नगरस्तरीय ऊर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामूहिक राजीनामा पेश गरेका हुन् ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ ।

नगरप्रमुख पदम बडुवालले स्थानीय तहको निर्वाचनपछि देखि नै निर्णय एकलौटी गर्ने शैली नसच्चिएकाले एकलरूपमा नगरपालिका सञ्चालन गरेर देखाउन चुनौतीसहित राजीनामा पेश गरेको वडा नं २ का अध्यक्ष डम्मर महतको भनाइ छ । स्थानीय तह सञ्चालन निर्देशिकामा भने सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नै गरेको छैन । बडिमालिका नगरपालिकामा बहुमत र अल्पमतको विषयलाई लिएर बेला–बेला विवाद हुने गरेको छ ।

हेर्नुहाेस् भिडियाेः