नायिका साम्राज्ञी पनि रविलाई भेट्न इच्छुक, भेटेर के भन्नेछिन् ? (भिडियो)

काठमाडौँ। पत्रकार रवि लामिछानेको समर्थनमा चितवनमा मात्र नभइ देशभर प्र*दर्शन भएको छ । पत्रकार रवि लामिछानेको सर्मथनमा उनको रिहाइको माग गर्दै देशभर प्र*दर्शन भएको हो । सुनियोजित ढङ्गले लामिछानेलाई फ*सा*उन खोजीएको बताउदै सत्य तथ्य छानबिन गर्न माग गर्दै प्र*दर्शन भइरहेको छ ।

गरीब जनताको न्यायमा सधैँ लागिरहने व्यक्तीले आ*त्म*ह*त्या गर्न दुर*त्साहन गरेको आ*रोप पत्याउनै नसकिने भन्दै रविले न्याए नपाए सम्म आन्दोलन गरिरहने आन्दोलनकारीले चे*तावनी दिइरहेका छन् ।

यसैबिचमा नायिका साम्राज्ञीले पनि पत्रकार रवि लामिछानेलाई भेट्न मन भएको र समय मिले सम्म र भित्र भेट्न दिए सम्मा भेट गर्ने बताएकी छन् । उनले भेटमा के भन्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा आफुले रविलाई भेटेमा सर्पोट मिल्ने रविलाई उर्जा आउने बताएकी छन् । यस अघि नायिका स्वेता खड्का नायक रमेश उप्रेती लगायतका कलाकारले रविलार्ई भेट गरिसकेका छन् ।

भिडियो हेर्नुहोस: