काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ७४६, भक्तपुरका १६७ तथा ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको हो।

एकैदिन १८ जनाको मृ’त्यु; देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट