नेपालमै ब’ला’त्का’रीहरुले छुट्टै संगठन बनाएपछि हं’गा’मा

नेपालमा ब’ला’त्का’री संगठन भन्दै एकाएक फेसवुक ग्रुप सकृय भएपछि हलचल भएको छ। अहिले सम्म उक्त समुहमा १०३ युवा आव द्ध भएको देखिन्छ।

फेसवुकमा आवद्ध ति युवाहरुले अ श्लि=ल पोष्ट गर्ने कमेन्ट गर्ने र अनैतिक कामलाई बढावा दिने गरेको पाइए पछि महिलाहरुले आपत्ती जनाएका छन्।

सामाजिक सञ्जालमा त्यो समुहलाई लक्षित गर्दै हिमा विष्ट लेख्छिन्, के तपाई कल्पना गर्न सक्नुहुन्छ? मान्छेहरु यस्तो समुह पनि बनाउँछन् र आव द्ध भएर यस्ता नराम्रा काम गर्छन।

त्यसै स्टाटसमा कमेन्ट गर्दै सुभेक्षा श्रेष्ठ लेख्छिन्, ‘यो एकदम घृ’णी’त छ। यिनीहरु बला’त्कारी संस्कृतिलाई सामान्यकरण गर्दैछन्। यिनीहरुलाई जतिसक्दो चाँडो बन्द गरिनु आवश्यक छ।’

‘पोलिटिकल लिट्रेसी फर ओमन’ नामक फेसवुक एकाउण्टवाट पोष्ट गरिएको छ। ‘बला’त्कारी होस् तँ’ गान सहित महिला दिदि-बहिनीहरुले विरुद्ध आवाज उठाइरहेको बेला सो आवाज विरुद्ध पनि प्र ति वाद गर्दै यस्ता फेसबुक ग्रुपहरु बन्नुले हाम्रो समाजमा रहेको पितृसत्ताको जडलाई प र्दा फा स गरेको छ।

१४ वर्षको बालकले पनि ‘म बला’त्कार गर्छु, मलाई समात्ने कोहि छैन’ भन्नुले हाम्रो समाजको चेतनाको स्तर खुला रुपमा उदाङ्गो पारेको छ।