ओलीलाई कोरो’ना स’ङ्क्रमण पुष्टि

ओलीलाई कोरो’ना स’ङ्क्रमण पुष्टि;

झापाको दमक नगर’पालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना स’ङ्क्रमण पुष्टि भएको छ ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पु’ष्टि भएको हो ।

उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत को’रोना पोजेटिभ देखिएको छ ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए ।

नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।-सत्यकुरा