निकिताले दिइन् किशोर श्रेष्ठ र एसपी मल्लसहित तीन जनाविरु*द्ध मु*द्दा

काठमाडौं। पत्रकार शालिकराम पुडासैनी आ*त्म*ह*त्या प्र*क*रणमा प*क्रा*उ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठसहित तीन जनाविरु*द्ध प्रहरीमा उजु*री दिएकी छन्।

बुधबार मध्यन्न महानगरीय प्रहरी परिसर टेकु पुगेर पौडेलले प्रेश काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ, चितवनका प्रहरी प्रमुख (एसपी) दानमहादुर मल्ल र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी दिएकी हुन्। कानुन व्यवसायीसहित परिसर पुगेकी पौडेलले तीनै जनावि*रु*द्ध विद्युतीय कारोबार ऐन अनुसार, कार*बही गर्न माग गरेकी छन्।

गत साउन २० गते चितवनको होटल कंगारुमा आ*त्म*ह*त्या गरेका पुडासैनीले आ*त्म*ह*त्या अगाडि छाडेको भिडयोमा रविले आफूलाई आ*त्म*ह*त्या गर्न बा*ध्य बनाएको उल्लेख गरेका छन्। त्यही आधारमा प्रहरीले रविसहित तीन जनालाई हिरा*सतमा लिएर अनुस*न्धान अगाडि बढाएको छ। प्रहरीसँग रहेको शालिकरामको सो भिडियो जनआस्था र नेपाल आज अनलाइनमार्फत भएको थियो।