काठमाडौँ उपत्यकामा थप १६३८ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १६२ तथा भक्तपुरका १९६ जनामा संक्रमण पुष्टि भएको हो। एकैदिन थपिए २७२२ जना कोरोना संक्रमित […]

Read More…