कोरोनासँगको लडाइ जितेर डिस्चार्ज भए क्याप्टेन विजय लामा

नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। भदौ २९ मा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिन लामो उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्। उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताएका छन्। ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक … Continue reading कोरोनासँगको लडाइ जितेर डिस्चार्ज भए क्याप्टेन विजय लामा […]

Read More…