उपत्यकामा एकैदिन थपिए झन्डै हजार जना कोरोना संक्रमित

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७४७, ललितपुरका ११४, तथा भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौँ उपत्यकामा मंगलबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट