उपत्यकामा थपिए ८१७ जना संक्रमित; एकको मृ’त्यु

काठमाडौँ उपत्यकामा सोमबार थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृ’त्यु भएको छ । भक्तपुरकी ५१ वर्षीय महिलाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ ।

भर्खरै प्राप्त देशभरमा पछिल्लो २४ घण्टाको कोरोना अपडेट ; ४ जनाको मृ’त्यु