नेपालमै भएका केहि अनौठा पसलहरु (फोटो)

सामाजिक संजालमा पछिल्लो समय केही फोटोहरु भाइरल भइरहेका छन् । यी फोटोहरु यस्ता छन् जसलाई देखेर हाँसो रोकिनेछैन । यी विचित्र नाम के सोचेर राखियो होला भन्ने अनुमान समेत गर्न सकिँदैन । हेर्नुहोस् केही विचित्रका बोर्डहरु र अनुमान लगाउनुहोस् यस्तो बोर्ड किन बनाइयो होला ?